सुन्दरी प्रतियोगिताको नाममा याैन हिंसा, माल्भिका सुब्बासमेत विवादमा

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा पनि सन् २००२ कि मिस नेपाल विजेता माल्भिका सुब्बासम्मलाई जोडिएको छ । बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउटबाट एक युवतीले आफु बलात्कारको सिकार भएको जानकारी दिइन् । २/२ मिनेटका २० वटा भिडियोमा उनले कहिले … Continue reading सुन्दरी प्रतियोगिताको नाममा याैन हिंसा, माल्भिका सुब्बासमेत विवादमा